काठमाडौ ;तीन दशक लामो सेवायात्रामा अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका चुनौतीपूर्ण जिम्मेवारी इमान, निष्पक्षता र सफा छविसहित पूरा गरेका खापुङ सहकर्मी र अधीनस्थ दुवैबीच प्रेरणादायी नाम मानिन्छन्।
कार्यकाल छोटो रहे पनि (२६ कात्तिक २०८२ मा समाप्त हुने), उनको नेतृत्वले प्रहरी संगठनमा पारदर्शिता, अनुशासन र जनविश्वासको नयाँ उचाइ दिने विश्वास गरिएको छ। छोटो तर प्रभावशाली अध्याय लेखिने अपेक्षा गरिएको छ।
१२ भदौ २०८२, शुक्रबार ०१:०१ मा प्रकाशित